बाईक चोर्दै गरेका १९ जना युवक रङ्गेहात पक्राउ

पोखरा । सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीमा भिन्न दृश्य देखियो । मुख छोपेका १९ जना युवाहरु लामालस्कारमा थिए । हेर्दा १८ देखी २७ बर्ष भित्रका युवाहरुलाई मुख नै देखाउन नहुने गरी रुमालले छोपेका थिए भने पत्रकारहरुले उनीहरुको फोटो र भिडियो लिदै थिए । कास्की प्रहरीले जिल्लाका विभिन्न स्थानबाट विभिन्न मिति र समयमा हराइ वा चोरी … Continue reading बाईक चोर्दै गरेका १९ जना युवक रङ्गेहात पक्राउ